Hariyo Dollor

धेरै सालमा घुम्दै-फिर्दै यो गाउँमा आको
धेरै सालमा घुम्दै-फिर्दै यो गाउँमा आको
एउटा कुरा भन्छु मैले यो मनमा लाको
एउटा कुरा भन्छु मैले यो मनमा लाको
सानो गीत गाउँछु हजुर विदेश तिर भाको, हजुर...

(लौ न लौ एउटा गीत गाउन त भाई)

हे विदेशीको हरियो डलर, डलरले बिगार्यो कलर निर सलल
हरियो डलर, डलरले बिगार्यो कलर निर सलल
हरियो डलर, डलरले बिगार्यो कलर निर सलल
बेमानी मायाले पर्यो अलमल
बेमानी मायाले पर्यो अलमल

हे माजिंदर्को माहिलो पनि भै सकेछ Michael
माजिंदरर्को माहिलो पनि भै सकेछ Michael
अमेरिकाको सिटी तिर हाक्दो रैछ साइकल
अमेरिकाको सिटी तिर हाक्दो रैछ साइकल
किन साइकल हाकछ भन्थिए पिज्जा भन्ने रोटी बोक्दो रैछ
किन साइकल हाकछ भन्थिए पिज्जा भन्ने रोटी बोक्दो रैछ
नेपालमा बाउ-आमालाई ठगेर खाको बनी सम्झेर
कैलेकै त भित्तामा गएर ढकहरक-ढकहरक टाउको ठोख्दो रैछ

हे अलिकति पाएसी बोल्ने निऊ बन्दो रैछ
गोरिलाई आई लभ यू निर सलल
पाएसी बोल्ने निऊ बन्दो रैछ
गोरिलाई आई लभ यू निर सलल
पाएसी बोल्ने निऊ बन्दो रैछ
गोरिलाई आई लभ यू निर सलल
बेमानी मायाले पर्यो अलमल
बेमानी मायाले पर्यो अलमल

हे एउटीलाई त फसाएछ how you doing भन्दै
एउटीलाई त फसाएछ how you doing भन्दै
दुई-चार वर्ष बिताएछ औंला गन्दै-गन्दै
दुई-चार वर्ष बिताएछ औंला गन्दै-गन्दै
त्यो केटिले त्यो माइलको भाको झिकी सकी
त्यो केटिले त्यो माइलको भाको झिकी सकी
आखिरीमा त्यो नकचरी मोरि पनि रैछे हजुर ग्रीनकार्ड न भकी

ए आइया मर्यो
खुत्रैकै पार्यो ग्रीनकार्डको नक्कलले बिगार्यो निर सलल
खुत्रैकै पार्यो ग्रीनकार्डको नक्कलले बिगार्यो निर सलल
खुत्रैकै पार्यो ग्रीनकार्डको नक्कलले बिगार्यो निर सलल
बेमानी मायाले पर्यो अलमल
बेमानी मायाले पर्यो अलमल

हे हाम्री गाउँकी चन्टी पनि अमेरिका मै रैछ
हाम्री गाउँकी चन्टी पनि अमेरिका मै रैछ
अमेरिकामा गए पछि cream powder भए पनि अमेरिकनी जस्तै-जस्तै भैछ
एकदिन त एउटा सित क्लब तिर disco हेर्न गैछ
एकदिन त एउटा सित क्लब तिर disco हेर्न गैछ
के गरी होली भनेर मैले पनि सुटुक हेर गाको त
एउटा भुस्तिक्रे सित चुप-चुप मोई खाँदै पो रैछ

हे कालो कपाल सुनकैले भएन नेपालको रंगरोगन गएन निर सलल
सुनकैले भएन नेपालको रंगरोगन गएन निर सलल
सुनकैले भएन नेपालको रंगरोगन गएन निर सलल
बेमानी मायाले पर्यो अलमल
बेमानी मायाले पर्यो अलमल

हे ग्रीनकार्डको चकहरमा तेतै पोइला गै छ
ग्रीनकार्डको चकहरमा तेतै पोइला गै छ
पोइला गाको सात महिनामै झयपले छोरा पैछ
पोइला गाको सात महिनामै झयपले छोरा पैछ
छोरो भइमा खासन्साथै भन्यो i am sorry
छोरो भइमा खासन्साथै भन्यो i am sorry
अङ्ग्रेजीमा भट् भटाउन थाल्यो त्यो झयपले मोराले त बोल्यो १२ खरी

हे भन्न थाल्यो हे excuse me dear र तान्न थाल्यो but where is your pr निर सलल
Excuse me dear र तान्न थाल्यो but where is your pr निर सलल
Excuse me dear र तान्न थाल्यो but where is your pr निर सलल
Excuse me dear र तान्न थाल्यो but where is your pr निर सलल
बेमानी मायाले पर्यो अलमल
बेमानी मायाले पर्यो अलमल



Credits
Writer(s): Premraja Mahat
Lyrics powered by www.musixmatch.com

Link