Tada Tada

टाढा-टाढा
माया झन् गाढा-गाढा

लुकीमारी खेल्थ्यौँ हामी ती दिन
सम्झिँदै मुस्कुराउँछु एकै छिन
जीवनले हामीलाई पुर्याको छ जता
यहीँबाट सुरु गर्नु छ अब नया कथा

भएपनि हामी अहिले टाढा-टाढा
नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा
भएपनि हामी अहिले टाढा-टाढा
नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा

टाढा-टाढा
माया झन् गाढा-गाढा

ढिकीच्याउँ खेल्थ्यौँ हामी ती दिन
आकाश हेर्दै टोलाउँछु एकै छिन
समयले हामीलाई पुर्याको छ जता
यहीँबाट सुरु गर्नु छ अब नया कथा

भएपनि हामी अहिले टाढा-टाढा
नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा
भएपनि हामी अहिले टाढा-टाढा
नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा

न कुनै पीर-चिन्ता न चाहिन्थ्यो धन पनि
ढुक्क भई आँगनीमा नाच्थ्यौँ फनफनी
न कुनै पीर-चिन्ता न चाहिन्थ्यो धन पनि
ढुक्क भई आँगनीमा नाच्थ्यौँ फनफनी

भाँडाकुटी खेल्थ्यौँ हामी ती दिन
Photo हेर्दा लाज लाग्छ अहिले किन?
जे भयो ठीकै होला पुग्यौँ जता
यहीँबाट सुरु गर्नु छ अब नया कथा

भएपनि हामी अहिले टाढा-टाढा
नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा
भएपनि हामी अहिले टाढा-टाढा
नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा

भएपनि हामी अहिले टाढा-टाढा
नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा
भएपनि हामी अहिले टाढा-टाढा
नजिक हाम्रो मन छ, माया झन् गाढा-गाढा



Credits
Writer(s): Almoda Ballav Uprety
Lyrics powered by www.musixmatch.com

Link