Parai Thanera Namara

ए होई होई ए होई होई
धरती सम्झेर प्रेम गर कि बतास मानेर सास फेर
तिम्रो नजरमा दोषी भए म पराई ठानेर नमार पराई ठानेर नमार
ए होई होई ए होई होई

सुसाउँदैन सुसाउँदैन मनको नदी बग्दैन हिँउको सङ्लो पानी
ए होई होई
सुसाउँदैन मनको नदी बग्दैन हिँउको सङ्लो पानी
तिर्खाले पोखिदै झर्छ आँसु खोसिन्छ मिठो हो मिठो जवानी
बतासै सरर वरको डालीलाई ज्यान प्यारै भई गयो माया झाली लाई
तिम्रो नजरमा दोषी भए म पराई ठानेर नमार पराई ठानेर नमार
ए होई होई ए होई होई

बतास खेल्ने बतास खेल्ने जुनेलीमा लाछिन्छ डाली फूलै रानी
ए होई होई
बतास खेल्ने जुनेलीमा लाछिन्छ डाली फूलै रानी
बसाई हिँडेको बादल सितै जुनैले लुकेर रच्यो कहानी
अँधेरी रातैमा जोडी हातैमा छुटिको निस्टुरि छैन साथैमा
तिम्रो नजरमा दोषी भए म पराई ठानेर नमार पराई ठानेर नमार
ए होई होई ए होई होई
ए होई होई ए होई होई
ए होई होई ए होई होई



Credits
Writer(s): Siren Bantawa
Lyrics powered by www.musixmatch.com

Link