Dil Ko Sattaima

बोल छैन कुन बोलि ले गीत गाउँ
दिलै छैन कुन दिल ले प्रीत लौं
दिल को सत्तैमा दिल को सत्तैमा
कुन चरु ले दिलै लग्यो पानीघत्तैमा
कुन चरु ले दिलै लग्यो पानीघत्तैमा

फुल झरे भुइमा पात टूसौ दैन
पानी सुखे पनि खोलि कैले सुसौ दैन
हो फुल झरे भुइमा पात टूसौ दैन
पानी सुखे पनि खोलि कैले सुसौ दैन
दिल को सत्तैमा दिल को सत्तैमा
कुन चरु ले दिलै लग्यो पानीघत्तैमा
कुन चरु ले दिलै लग्यो पानीघत्तैमा

न मरी कोहि यहाँ बाचे को हुदैन
कुनै रोग को त हजुर ओखति हुदैन
हो न मरी कोहि यहाँ बाचे को हुदैन
कुनै रोग को त हजुर ओखति हुदैन
दिल को सत्तैमा दिल को सत्तैमा
कुन चरु ले दिलै लग्यो पानीघत्तैमा
कुन चरु ले दिलै लग्यो पानीघत्तैमा

बोल छैन कुन बोलि ले गीत गाउँ
दिलै छैन कुन दिल ले प्रीत लौं
दिल को सत्तैमा दिल को सत्तैमा
कुन चरु ले दिलै लग्यो पानीघत्तैमा
कुन चरु ले दिलै लग्यो पानीघत्तैमा
कुन चरु ले दिलै लग्यो पानीघत्तैमा
कुन चरु ले दिलै लग्यो पानीघत्तैमा



Credits
Writer(s): Tika Bhandari
Lyrics powered by www.musixmatch.com

Link