Timi Chhau Ra

हेर, आकाश बिना छैन धर्ति, धुन बिना छैन सङ्गित

मेरो जीवन तिमी बिना अधुरो अपुरो
तिमी छौँ र यो जीवन छ, तिमी छैनौँ भने मेरो जीवन के नै छ र?

म जहाँ जाऊ त्यही देख्छु, तिम्रै मात्र छाँया, किन लाग्छ तिम्रै माया?

यो रात पछि आउँछ सधैँ दिनको यो साथ, नछोड्नु मेरो हात

Credits
Writer(s): Kamal Khatri
Lyrics powered by www.musixmatch.com

Link