Laijau Malai

समय यो अनिश्चित
मनमा खेल्दछन् अनेक अतीत
बराली उडाई लग्नेछ सोचले
कल्पनाकै संसारमा रम्ने यो रहर

Well, मायाका कुरा नै गफ र गाफका मुख्य शीर्षक भो
सँगसँगै हाँसेर जीवन काट्ने सोच नै भूल भो

तैनि लैजाऊ मलाई तिमी क्षितिजपारि
जहाँ सूर्य पनि मुस्कुराउँदछ
बाँधिराख मलाई तिम्रै अँगालोमा
जहाँ जिन्दगीका हरेक रङ्ग छ

विरहको पीडा कसलाई सुनाऊँ?
अदृष्य यो घाउ कसरी मेटाऊँ?
कुरा म यो चित्त या त्यो मुटुको सुनूँ?
एक भन्छ, "त्याग," अर्को बस्छ रुनु

तैनि लैजाऊ मलाई तिमी क्षितिजपारि
जहाँ सूर्य पनि मुस्कुराउँदछ
बाँधिराख मलाई तिम्रै अँगालोमा
जहाँ जिन्दगीका हरेक रङ्ग छ

तर माया त परीकथा हो
सपना सारा सपनै रह्यो
तर माया त परीकथा हो
सपना सारा सपनै रह्यो
तैनि...

तैनि लैजाऊ मलाई तिमी क्षितिजपारि
जहाँ सूर्य पनि मुस्कुराउँदछ
बाँधिराख मलाई तिम्रै अँगालोमा
जहाँ जिन्दगीका हरेक रङ्ग छ

तैनि लैजाऊ मलाई तिमी क्षितिजपारि
जहाँ सूर्य पनि मुस्कुराउँदछ



Credits
Writer(s): Nabin Shrestha
Lyrics powered by www.musixmatch.com

Link