Jhaljhali Samjhana

झलझली सम्झना, ढुकढुकी मेरो मनमा
झलझली सम्झना, ढुकढुकी मेरो मनमा
म कसरी पोखूँ, मेरी मायालु, तिम्रो मनमा?
म कसरी पोखूँ, मेरी मायालु, तिम्रो मनमा?

कालो बादल छाइदियो कि कतै त्यो निलो आकाशमा?
औँसी बनी आइदियो कि कतै त्यो चन्द्र पूर्णिमा?

म कसरी पोखूँ, मेरी मायालु, तिम्रो मनमा?
म कसरी पोखूँ, मेरी मायालु, तिम्रो मनमा?

सपना मात्रै दिई गयौ कि कतै यो मेरो आँखामा?
घाउ बनाई छोडी गयौ कि कतै यो मेरो मुटुमा?

म कसरी पोखूँ, मेरी मायालु, तिम्रो मनमा?
म कसरी पोखूँ, मेरी मायालु, तिम्रो मनमा?

झलझली सम्झना, ढुकढुकी मेरो मनमा
झलझली सम्झना, ढुकढुकी मेरो मनमा
म कसरी पोखूँ, मेरी मायालु, तिम्रो मनमा?
म कसरी पोखूँ, मेरी मायालु, तिम्रो मनमा?
म कसरी पोखूँ, मेरी मायालु, तिम्रो मनमा?



Credits
Writer(s): Merina Shakya
Lyrics powered by www.musixmatch.com

Link