Sanka Nagara

शङ्का नगर तिमी, हो, छैन मेरो कोही अरू
शङ्का नगर तिमी, हो, छैन मेरो कोही अरू
तिम्रो माया पाउनलाई, भन, म के गरूँ?
तिम्रो माया पाउनलाई, हो, भन, म के गरूँ?
शङ्का नगर तिमी

तिमीबिना नरमाइलो यो संसार किन?
जिन्दगी नै व्यर्थ लाग्ने तिम्रो साथबिना
हो, तिमीबिना नरमाइलो यो संसार किन?
जिन्दगी नै व्यर्थ लाग्ने तिम्रो साथबिना

तिम्लाई पाउन नसकेमा संसार त्यागिदिन्छु बरु

तिम्रो माया पाउनलाई, भन, म के गरूँ?
तिम्रो माया पाउनलाई, भन, म के गरूँ?
शङ्का नगर तिमी

तिमी जहाँ रहे पनि सधैँ तिम्रो ख्याल गर्छु
दुनियाँले जे भने नि म त तिम्लाई माया गर्छु
हो, तिमी जहाँ रहे पनि सधैँ तिम्रो ख्याल गर्छु
दुनियाँले जे भने नि म त तिम्लाई माया गर्छु

यो मनभरि बुनिरहेछु मीठा-मीठा सपनाहरू

तिम्रो माया पाउनलाई, भन, म के गरूँ?
तिम्रो माया पाउनलाई, भन, म के गरूँ?
शङ्का नगर तिमी, हो, छैन मेरो कोही अरू
तिम्रो माया पाउनलाई, भन, म के गरूँ?
तिम्रो माया पाउनलाई, भन, म के गरूँ?
शङ्का नगर तिमी



Credits
Writer(s): Rajsukra Limbu
Lyrics powered by www.musixmatch.com

Link