Malai Maf Gara

जानीजानी तिम्रो मन दुखाउन चाहको हैन
जानीजानी तिम्रो मन दुखाउन चाहको हैन
बाध्यता हो मेरो पनि, त्यसै टाढा भाको हैन
हो, बाध्यता हो मेरो पनि, त्यसै टाढा भाको हैन
यो जुनीमा तिमीलाई साथ दिन सकिन
मलाई माफ गर, मलाई माफ गर
मलाई माफ गर, मलाई माफ गर

मन त थियो तिमीसँगै हाँस्न अनि सँगै रुन
ओ-हो, मन त थियो तिमीसँगै हाँस्न अनि सँगै रुन
यो निधारमा रहेनछ जुनीभरि तिम्रै हुन
नभन्नू है माया मार्यो, बाध्यताले यस्तै पार्यो
नभन्नू है माया मार्यो, बाध्यताले यस्तै पार्यो

ऐनाजस्तै भाग्य रैछ, चकनाचुर भई फुट्नु पार्यो
हो, ऐनाजस्तै रैछ भाग्य, चकनाचुर भई फुट्नु पार्यो
बाउ-आमाको मन राख्न तिमीसँग छुट्नु पार्यो
मन त थिएन टाढा हुन, तिम्रै यादमा दिनरात रुन
मन त थिएन टाढा हुन, तिम्रै यादमा दिनरात रुन

जानीजानी तिम्रो मन दुखाउन चाहको हैन
जानीजानी तिम्रो मन दुखाउन चाहको हैन
बाध्यता हो मेरो पनि, त्यसै टाढा भाको हैन
हो, बाध्यता हो मेरो पनि, त्यसै टाढा भाको हैन
यो जुनीमा तिमीलाई साथ दिन सकिन
मलाई माफ गर, मलाई माफ गर
मलाई माफ गर, मलाई माफ गर



Credits
Writer(s): Rameshraj Bhattarai
Lyrics powered by www.musixmatch.com

Link