Salam Chha Mayalai - Female Vocal

चोखो-चोखो, मीठो माया मनमा साँच्ने
चोखो-चोखो, मीठो माया मनमा साँच्ने
जुनी-जुनीसम्म
जुनी-जुनीसम्म मायाले बाँध्ने

सलाम छ मायालाई, सलाम छ मायालाई
सलाम छ मायालाई, सलाम छ मायालाई
सलाम छ मायालाई, सलाम छ मायालाई

हामी हिँड्ने बाटो फरक थियो, दुइटा मुटु एउटै भयो
ला-ला-ला, ला-ला-ला, ला, ला, ला
हामी हिँड्ने बाटो फरक थियो, दुइटा मुटु एउटै भयो
अमर रहोस्, चम्किरहोस् पिरतीको यो दियो

सलाम छ मायालाई, सलाम छ मायालाई
सलाम छ मायालाई, सलाम छ मायालाई
सलाम छ मायालाई, सलाम छ मायालाई

घामपानीमा एउटै ओढौँ छाता, नटुटोस् यो हाम्रो नाता
ला-ला-ला, ला-ला-ला, ओ, हो, हो
घामपानीमा एउटै ओढौँ छाता, नटुटोस् यो हाम्रो नाता
सँगै रुने, सँगै हाँस्ने, गरौँ हामी यो वाचा

चोखो-चोखो, मीठो माया मनमा साँच्ने
चोखो-चोखो, मीठो माया मनमा साँच्ने
जुनी-जुनीसम्म
जुनी-जुनीसम्म मायाले बाँध्ने

सलाम छ मायालाई, सलाम छ मायालाई
सलाम छ मायालाई, सलाम छ मायालाई
सलाम छ मायालाई, सलाम छ मायालाई

सलाम छ मायालाई, सलाम छ मायालाई
सलाम छ मायालाई, सलाम छ मायालाई
सलाम छ मायालाई, सलाम छ मायालाई

ल-ल-ला, ला-ला-ला, ल-ल-ला, ला-ला-ला
ल-ल-ला, ला-ला-ला, ल-ल-ला, ला-ला-ला



Credits
Writer(s): Surendra Rana
Lyrics powered by www.musixmatch.com

Link