Jatan Gari Sajai Rakha

तिमीले नै जिउन सिकायौ, पीडा भित्र नपार
तिमीले नै जिउन सिकायौ, पीडा भित्र नपार
हाँसीहाँसी बस्न पाऊँ तिम्रा ती आँखामा, आँसु बनाई नझार

जतन गरी सजाइराख दिलमा वर्षौँवर्ष
अनजानैमा तिम्रो मन दुखाएछु भने माफी माग्दै भन्छु म
Sorry ल, sorry ल
Sorry ल, sorry ल

तिम्रा प्रत्येक शब्दभित्र मायाको रस भरिएर
सम्हालेर राखिदेऊ मेरा लागि, नजाओस् कहीँ छरिएर

मेरो मनले गर्छ सधैँ तिम्रो मात्रै चर्चा
सयौँ जुनीसम्म पनि गर्न नपरोस् यी आँसुको खर्च
हो, मेरो मनले गर्छ सधैँ तिम्रो मात्रै चर्चा
सयौँ जुनीसम्म पनि गर्न नपरोस् यी आँसुको खर्च

जतन गरी सजाइराख दिलमा वर्षौँवर्ष
अनजानैमा तिम्रो मन दुखाएछु भने माफी माग्दै भन्छु म
Sorry ल, sorry ल
Sorry ल, sorry ल

Credits
Writer(s): Baburam Bohara
Lyrics powered by www.musixmatch.com

Link