Sapana Jati

सपना जाति देख्दिनँ अचेल

सपना जाति देख्दिनँ अचेल

बिरामी पो भयौ की, बिरामी पो भयौ की
या त तिमी ऋतु जस्तै फेरिँदै पो गयौ की
कमजोर छौ, त्यसै माथि चिन्ता लिन्छौ धेरै
कमजोर छौ, त्यसै माथि चिन्ता लिन्छौ धेरै
त्यसैले त तिम्रै पिर लाग्छ जतिखेरै

सपना जाति देख्दिनँ अचेल

कहिलकाहीँ त तिम्लाई पनि एक्लो महसुस होला
कहिलकाहीँ त तिमीलाई पनि
कहिलकाहीँ त तिम्लाई पनि एक्लो महसुस होला
एक्लो महसुस होला
दुःखमा साथ नपाउँदा
दुःखमा साथ नपाउँदा आत्मा तिम्रो कति रोला
आत्मा तिम्रो कति रोला

सपना जाति देख्दिनँ अचेल

ज्यान छ र पो मन छ, प्रेम छ, आफ्नो ख्याल गर्नु
ज्यान छ र पो मन छ, प्रेम छ
ज्यान छ र पो मन छ, प्रेम छ, आफ्नो ख्याल गर्नु
आफ्नो ख्याल गर्नु
पर्दैन भो अब धेरै
पर्दैन भो अब धेरै तस्वीरको भर पर्नु
तस्वीरको भर पर्नु

सपना जाति देख्दिनँ अचेल



Credits
Writer(s): Padam B.c
Lyrics powered by www.musixmatch.com

Link