Suna Maya

मलाई याद गरिराछौ भने तिम्रो लागि एउटा गीत गाउन चाहन्छु

त्यो घर अगाडि नदेखिने गरी लुकीलुकी म हेरिरहूँ
झ्यालबाट तिमी चियाउँछौ भनी दिनभरि म पर्खिरहूँ

सुन, माया, यो धुनहरू म तिम्रै लागि गुनगुनाइरहेछु
हेर, माया, बगैँचा-मनमा तिम्रै लागि फूल म रोपिरहेछु

सुन, ए, सुन, सुन, ए, सुन, माया
सुन, ए, सुन, सुन, ए, सुन, माया
सुन, ए, सुन, सुन, ए, सुन, माया
सुन, ए, सुन, सुन, ए, सुन, माया

कहीँकतै नघुमी तिम्रै छहारीमा झुमूँ
सबै कुरा म भुली तिम्रै वरिपरि नै झुलूँ
सुन, माया, तिमीमा नै दुनियाँ देख्दैछु
सुन, माया, तिम्रै लागि नै यो गीत लेख्दैछु

सुन, माया, यो धुनहरू म तिम्रै लागि गुनगुनाइरहेछु
हेर, माया, बगैँचा-मनमा तिम्रै लागि फूल म रोपिरहेछु

सुन, ए, सुन, सुन, ए, सुन, माया
सुन, ए, सुन, सुन, ए, सुन, माया
सुन, ए, सुन, सुन, ए, सुन, माया
सुन, ए, सुन, सुन, ए, सुन, माया



Credits
Writer(s): Rikesh Gurung Keys
Lyrics powered by www.musixmatch.com

Link