Khelauna (feat. Manas Ghale & Foeseal)

But you don't look like Foeseal
Hmm, hmm

जुधेथे आँखा जब पहिलो पल्ट तिमीसँग
लागेको थियो, केही त पक्कै छ केही हाम्रो बिचमा
सोचेको थिएँ जब समाएथ्यौ हात मेरो
सुरुवात हुँदै छ हाम्रो बिचमा एउटा मीठो सम्बन्ध

Hmm, mmm, hmm

तर आशा मेरो झूटो रहेछ, अलि ढिलो थाहा भो
जब तिम्रो असली रङ्ग मेरो सामु पोखियो
तिमी परेछौ आशा झूटो जगाउने
हरेक दिन फेरीफेरी कोही नयाँको अँगालोमा रमाउने
धिक्कारिरहेछु आज आफूलाई (आफूलाई), आफूलाई म

Hmm, mmm, hmm, mmm
Hmm, mmm, hmm, mmm

Man, she's a बोका
केटाहरू खेलाएर दिन्छिन् धोका (whoa)
Cold-blooded killer, like she Prem Chopra
Heart full of venom, call her Queen Cobra (woo)
Uh, she'll F' you up, treat you like a B'
And suck your luck (ayy)
Now she's done with the D'
She's like, "सक्यो ल!"
"गाको म, you're not succulent"

"Gotta pick a man at the Circular Quay"
She ain't satisfied, like a burglar be
Famous in the streets, so she's घमण्डी (ayy)
Sexy and sweet, but she's hurtin' me
So that's the info, she's a nympho
She will ride your mind on the beat and the tempo
Control your sorry ass, and play it like ping-pong
सावधान! Godzilla, she is the King Kong

कल्पना बुन्दै बस्थेँ, भविष्यमा कुनै दिन त
तिमीसँग हुने सपना (सपना)
मनमा भएका मेरा भावनालाई कुनै दिन त
तिमी सामु पोख्ने चाहना (she's so sly like a fox, yeah)

तर आशा मेरो झूटो रहेछ, अलि ढिलो थाहा भो (woo)
जब तिम्रो असली रङ्ग मेरो सामु पोखियो
मुटु छिया-छिया पारी मेरो तिमीले पायौ के? (के? Yeah)
भन, यसरी नै कतिसँग झूटो माया लायौ के? (Say what?)

Yeah (hmm), yeah (mmm, hmm), yeah (hmm)

तर आशा मेरो झूटो रहेछ, अलि ढिलो थाहा भो
जब तिम्रो असली रङ्ग मेरो सामु पोखियो
तर आशा मेरो झूटो रहेछ, अलि ढिलो थाहा भो
जब तिम्रो असली रङ्ग मेरो सामु पोखियो
तर आशा मेरो झूटो रहेछ, अलि ढिलो थाहा भो
जब तिम्रो असली रङ्ग मेरो सामु पोखियो (ooh)



Credits
Writer(s): Suman Thapa, Bishal Pradhan
Lyrics powered by www.musixmatch.com

Link