Timi Muskauna

तिमी मुस्काऊ न मलाई हेरी
अरू केही मलाई चाहिँदैन
यो मनको कुरा त्यो मनमा हुन्छ
तिम्रो आवाज मलाई चाहिँदैन

आभास हुन्छ नजिक हुँदा
तिमीले सधैँ, सधैँ छुँदा

तिमीलाई हेर्न पाऊँ आँखामा
बस, हेर्न पाऊँ आँखामा

तिमीबिना मेरो जीवन खाली-खाली हुन्छ
तिम्रो आँखाबाट बग्ने आँसु यो आँखामा सारे हुन्छ
तिमीबिना मेरो जीवन खाली-खाली हुन्छ
तिम्रो आँखाबाट बग्ने आँसु यो आँखामा सारे हुन्छ

आभास हुन्छ नजिक हुँदा
तिमीले सधैँ, सधैँ छुँदा

तिमीलाई हेर्न पाऊँ आँखामा
बस, हेर्न पाऊँ आँखामा

तिमी मुस्काऊ न मलाई हेरी
अरू केही मलाई चाहिँदैन
यो मनको कुरा त्यो मनमा हुन्छ
तिम्रो आवाज मलाई चाहिँदैन

आभास हुन्छ नजिक हुँदा
तिमीले सधैँ, सधैँ छुँदा

तिमीलाई हेर्न पाऊँ आँखामा
बस, हेर्न पाऊँ आँखामा



Credits
Writer(s): Kamal Khatri
Lyrics powered by www.musixmatch.com

Link