Huna Sakchu Ma

नराम्रो बानीहरू तिम्रो सबै राम्रो लाग्छ
आँखाहरू सबको तिमीमा भए नि, girl, I know me
पुगेको नै छैन माया मलाई तिम्रो
गहिरो छ आँखाहरू तिम्रो, and I like I what I see

Baby girl, don't you know I can't get enough?
जितूँ म सबैलाई जब तिमी साथ
होला कति मनमानी तिमी-मेरोबीच
In the end, I'm the one that you deserve

हुन सक्छु म, छुन सक्छु म
छोई तिम्रो मन माया गर्न सक्छु म
छोडी नछुट्टिने बानी बन्न सक्छु म
Put your hands on my chest, baby, and tell me (yeah)

हुन सक्छु म, हुन सक्छु म (हुन सक्छु म, सक्छु म)
हुन सक्छु म, हुन सक्छु म (हुन सक्छु म, सक्छु म)
माया, तिम्रो हुन (सक्छु म, सक्छु म)
माया, तिम्रो हुन (सक्छु म, सक्छु म)

रात नहोस् यो तिमीबिना, दिन कुर्नुमा साध्यै छैन
It's 3:00 in the mornin', but we ain't sleepin'
तिम्रो कुरामा म त फस्दै छु झन्-झनै अझै
I wake you, wake you, love, let me love you सधैँ

And you're an angel with the face of a demon
Lean to the left, lean to the right
Hands on my body, bring it back
Let me hear you sing
Lean to the left, lean to the right
Hands on the body, bring it back, ay (yeah)

हुन सक्छु म, हुन सक्छु म (हुन सक्छु म, सक्छु म)
हुन सक्छु म, हुन सक्छु म (हुन सक्छु म, सक्छु म)
माया, तिम्रो हुन (सक्छु म, सक्छु म)
माया, तिम्रो हुन (सक्छु म, सक्छु म)

सम्हालिदेऊ न, and tell me I'm yours
अँगालिदेऊ न, and baby, I'm yours
आऊ न मसँग, baby, go down, down (down, down, down)
सम्हालिदेऊ न, and tell me I'm yours
अँगालिदेऊ न (baby), and baby, I'm yours
आऊ न मसँग, baby, go down, down (down, down, down, yeah)

हुन सक्छु म, छुन सक्छु म
छोई तिम्रो मन माया गर्न सक्छु म
छोडी नछुट्टिने बानी बन्न सक्छु म
Put your hands on my chest, baby, and tell me (yeah)

हुन सक्छु म, हुन सक्छु म (हुन सक्छु म, सक्छु म)
हुन सक्छु म, हुन सक्छु म (हुन सक्छु म, सक्छु म)
माया, तिम्रो हुन (सक्छु म, सक्छु म)
माया, तिम्रो हुन (सक्छु म, सक्छु म)



Credits
Lyrics powered by www.musixmatch.com

Link