Timi Bina

हेर्न मन छ, पाउँदिन तिमीलाई वरपर
मैले माया गर्ने तिमी बाहेक को छ र?

हेर्न मन छ, पाउँदिन तिमीलाई वरपर
मैले माया गर्ने तिमी बाहेक को छ र?

जिन्दगी नरहेझैँ लाग्छ मलाई
सास पनि रोकेझैँ लाग्छ मलाई
तिमी बिना, तिमी बिना, तिमी बिना
तिमी बिना, तिमी बिना, तिमी बिना

घरी हराउँछौ तिमी, घरी आँखै सामु पाउँछु
घरी हराउँछौ तिमी, घरी आँखै सामु पाउँछु
मैले मर्नै परे पनि तिम्रै पछि-पछि धाउँछु

जिन्दगी नरहेझैँ लाग्छ मलाई
सास पनि रोकेझैँ लाग्छ मलाई
तिमी बिना, तिमी बिना, तिमी बिना
तिमी बिना, तिमी बिना, तिमी बिना

तिमी साथमा भए म छु, तिमी छैनौ, जीवन छैन
तिमी साथमा भए म छु, तिमी छैनौ, जीवन छैन
यो मनले सधैँ भन्छ तिमीसँगै सधैँ हुन

जिन्दगी नरहेझैँ लाग्छ मलाई
सास पनि नरहेझैँ लाग्छ मलाई
तिमी बिना, तिमी बिना, तिमी बिना
तिमी बिना, तिमी बिना, तिमी बिना



Credits
Writer(s): Gyanendra Giri
Lyrics powered by www.musixmatch.com

Link