Bujhideu

भन्नु थियो तिमीलाई एउटा कुरा, सुनिदेऊ न
धेरै गाह्रो भइसक्यो, बुझिदेऊ न

तिम्रो लागि यति माया छ कि शब्दै थाकिसके
तिम्रो अघि मायाको भीक माग्दामाग्दै हारिसकेँ

आऊ न तिमी फर्केर
पारिदिउँला है म सबै ठीक
हेरिदेऊ न फेरि फर्केर
बसेको छु अझै म तिमीमै
अड्केर, अड्केर

तिम्रै सपनाको एउटा टुक्रा थिएँ म
खुशी छौ नि अझै तिमी, बिना म?

तिम्रो लागि यति माया छ कि शब्दै हारिसके
तिम्रो अघि मायाको भीक माग्दामाग्दै थाकिसकेँ

आऊ न तिमी फर्केर
पारिदिउँला है म सबै ठीक
हेरिदेऊ न फेरि फर्केर
बसेको छु अझै म तिमीमै
अड्केर, अड्केर
अड्केर



Credits
Writer(s): Samir Shrestha
Lyrics powered by www.musixmatch.com

Link