Timi Aaune Aasaima

हरेक पल तिमी कल्पनामा हुन्छौ, जब धड्कन किन बढ्दै जान्छ
मन भित्र तिमीलाई नै राख्छु, तिम्रै बाटो हेर्छु, तिम्रै नाम लिन्छु, आखिर किन
तिमी आउने आशैमा
कुरी बस्छु बाटैमा
म त परे तिम्रै मायामा
बस्न चाहें तिम्रै आँखामा
तिमी आउने आशैमा
कुरी बस्छु बाटैमा
म त परे तिम्रै मायामा
बस्न चाहें तिम्रै आँखामा

यो मनमा तिमी नै छौ तर भन्न सकिनँ
मन मुटु तिमी नै हौ तर गुमाउन चाहन्नँ
यो मनमा तिमी नै छौ तर भन्न सकिनँ
मन मुटुमा तिमी नै हौ तर गुमाउन चाहन्नँ
फेरी पनि चाहन्छु म तिम्रै नखरा हेर्न
किन किन तिमी बाहेक अरु कोहि छैन
तिमी आउने आशैमा
कुरी बस्छु बाटैमा
म त परें तिम्रै मायामा
बस्न चाहें तिम्रै आँखामा
तिमी आउने आशैमा
कुरी बस्छु बाटैमा
म त परे तिम्रै मायामा
बस्न चाहें तिम्रै आँखामा

हरेक पल तिमी सम्झनामा आउछौं, जब धड्कन किन बढ्दै जान्छ
मन भित्र तिमीलाई नै राख्छु, तिम्रै बाटो हेर्छु, तिम्रै नाम लिन्छु, आखिर किन
तिमी आउने आशैमा
कुरी बस्छु बाटैमा
म त परे तिम्रै मायामा
बस्न चाहें तिम्रै आँखामा
तिमी आउने आशैमा
कुरी बस्छु बाटैमा
म त परे तिम्रै मायामा
बस्न चाहें तिम्रै आँखामा



Credits
Writer(s): Bipana Rai, Manish Shrestha
Lyrics powered by www.musixmatch.com

Link