Maya Kina Modiyo

चौतारीमा बसेर मेरै बाटो हेर्थ्यौ
मेलापात जाँदा मनका कुरा साट्थ्यौ

माया किन मोडियो? मन किन तोडियो?
भेटघाटै नहुने कस्तो दूरी कोरियो?
माया किन मोडियो? मन किन तोडियो?
हो, भेटघाटै नहुने कस्तो दूरी कोरियो?

तिमीलाई नै खोज्थे आँखा, तिमीलाई नै खोज्छन्
पहिलो रोजाइ तिमी, तिमीलाई नै रोज्छन्
तिमीलाई नै खोज्थे आँखा, तिमीलाई नै खोज्छन्
पहिलो रोजाइ तिमी, तिमीलाई नै रोज्छन्

हो, सबै भुलेर सधैँ सँगै हुँदा नि
किन खोल्न सकेनौ मनको कुरा नि?

माया किन मोडियो? मन किन तोडियो?
भेटघाटै नहुने कस्तो दूरी कोरियो?
माया किन मोडियो? मन किन तोडियो?
भेटघाटै नहुने कस्तो दूरी कोरियो?

तिमीसँग टाढा हुन मन थिएन
समय पनि हाम्रो वशमा रहेन
तिमीसँग टाढा हुन मन थिएन
समय पनि हाम्रो वशमा रहेन

हो, हात समाई सधैँ सँगै हिँडे नि
किन बन्न सकेनौ आफ्नै छाया नि?

माया किन मोडियो? मन किन तोडियो?
भेटघाटै नहुने कस्तो दूरी कोरियो?
माया किन मोडियो? मन किन तोडियो?
भेटघाटै नहुने कस्तो दूरी कोरियो?



Credits
Writer(s): Sudan Gaire
Lyrics powered by www.musixmatch.com

Link