Timle Deko Galbandi

तिम्ले देको गलबन्दीको चट्ट फुर्के धागो
हे, तिम्ले देको गलबन्दीको चट्ट फुर्के धागो

भेटूँ-भेटूँ, देखूँ-देखूँ
भेटूँ-भेटूँ, देखूँ-देखूँ, लौ, मोहनी लाग्यो, लाग्यो
लौ, मोहनी लाग्यो

हे, तिम्ले देको गलबन्दीको चट्ट फुर्के धागो

तिम्रै मात्र रूप देख्छु फूलको डाली-डाली, हो
तिम्रै याद आइरहन्छ यो मनमा खालि
तिम्रै याद आइरहन्छ यो मनमा खालि

हे, तिम्ले देको गलबन्दीको चट्ट फुर्के धागो

सिरिसिरी बतासमा तिम्रै बोली सुन्छु, हो
त्यही बोलीमा लहरिँदै तिमीलाई छुन्छु
त्यही बोलीमा लहरिँदै तिमीलाई छुन्छु

हे, तिम्ले देको गलबन्दीको चट्ट फुर्के धागो
तिम्ले देको गलबन्दीको चट्ट फुर्के धागो

भेटूँ-भेटूँ, देखूँ-देखूँ
भेटूँ-भेटूँ, देखूँ-देखूँ, लौ, मोहनी लाग्यो, लाग्यो
लौ, मोहनी लाग्यो

हे, तिम्ले देको गलबन्दीको चट्ट फुर्के धागो



Credits
Writer(s): Rajan Raj Siwakoti
Lyrics powered by www.musixmatch.com

Link