Aukat

मुटुभित्र राखेँ तिमीलाई, मनभित्र राखेँ तिमीलाई
जहाँ जान्थेँ, जता पुग्थेँ, मन्दिरमा पनि मागेँ तिमीलाई
मुटुभित्र राखेँ तिमीलाई, मनभित्र राखेँ तिमीलाई
जहाँ जान्थेँ, जता पुग्थेँ, मन्दिरमा पनि मागेँ तिमीलाई
औकात छैन भनी गयौ तेरो, हो

खरानी भयो सपना मेरो
धुजा-धुजा भयो मुटु मेरो
खरानी भयो सपना मेरो
धुजा-धुजा भयो मुटु मेरो

एकोहोरो माया बुन्दै गएँ, बोल्नेको मुख पनि थुन्दै गएँ
एकोहोरो माया बुन्दै गएँ, बोल्नेको मुख पनि थुन्दै गएँ
तिमीलाई उच्च बनाउन दुनियाँ सामु झुक्दै गएँ
जिउनलाई पनि मलाई भो अप्ठ्यारो

खरानी भयो सपना मेरो
धुजा-धुजा भयो मुटु मेरो
खरानी भयो सपना मेरो
धुजा-धुजा भयो मुटु मेरो

कसैकी तिमी बेली रैछ्यौ, कसैकी तिमी चमेली रैछ्यौ
कसैकी तिमी बेली रैछ्यौ, कसैकी तिमी चमेली रैछ्यौ
मेरो यो मनसँग खेलिरैछ्यौ, जेली भन्दानी झेली रैछ्यौ
फुकाउनै गाह्रो भो मायाको फेरो

खरानी भयो सपना मेरो
धुजा-धुजा भयो मुटु मेरो
खरानी भयो सपना मेरो
धुजा-धुजा भयो मुटु मेरो

खरानी भयो सपना मेरो
धुजा-धुजा भयो मुटु मेरो



Credits
Writer(s): Db Nirankari
Lyrics powered by www.musixmatch.com

Link