Hamro Sambandha

हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
कोमल मुटुमा कहीँकतै ठाउँ देऊ
हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
कोमल मुटुमा कहीँकतै ठाउँ देऊ

यो माया होइन कसैलाई देखाउनलाई
तिम्रो र मेरो कहानी लेखाउनलाई
यो माया होइन कसैलाई देखाउनलाई
तिम्रो र मेरो कहानी लेखाउनलाई

तिमीमै सुरु, तिमीमै अन्त्य
जीवन मेरो, oah, oah

हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
कोमल मुटुमा कहीँकतै ठाउँ देऊ

तिम्रो त्यो छाती सधैँ म निदाउनलाई
तिम्रो स्पर्श भोलि फेरि जगाउनलाई
तिम्रो त्यो छाती सधैँ म निदाउनलाई
तिम्रो स्पर्श भोलि फेरि जगाउनलाई

तिमीमै सुरु, तिमीमै अन्त्य
बिहान मेरो, oah, oah

हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
हाम्रो सम्बन्धलाई कुनै एउटा नाम देऊ
कोमल मुटुमा कहीँकतै ठाउँ देऊ



Credits
Writer(s): Sunil Giri
Lyrics powered by www.musixmatch.com

Link