Malai Paryo Chot

माया मागेँ, मागेर पाइन
तिमीबिना म जिउन चाहिन

मेरै रैछ खोट
आखिर तिम्ले ढाँटेकै कारणले मलाई पर्यो चोट

यस्तो हुन्छ सोचेकै थिएन
मलाई चिन्न समाजले दिएन

मेरै रैछ खोट
आखिर मैले ढाँटेकै कारणले तिम्लाई पर्यो चोट

तिम्रा लागि हर बाजी हार्दिउँला
मर भन, आफैलाई मार्दिउँला

मेरै रैछ खोट
आखिर तिम्ले ढाँटेकै कारणले मलाई पर्यो चोट
आखिर तिम्ले ढाँटेकै कारणले मलाई पर्यो चोट

सुम्पेकी छु सर्वस्व तिमीलाई
तिमीबिना बाँच्नुछैन मलाई

मेरै रैछ खोट
आखिर मैले ढाँटेकै कारणले तिम्लाई पर्यो चोट
आखिर मैले ढाँटेकै कारणले तिम्लाई पर्यो चोट

तयार छु म चोटैचोट सहन
त्यो साथबिना म जिउँदो रहन्न

मेरै रैछ खोट
आखिर तिम्ले ढाँटेकै कारणले मलाई पर्यो चोट
आखिर तिम्ले ढाँटेकै कारणले मलाई पर्यो चोट

जति दुःख भए नि सहुँला
हामी दुवै सँगसँगै रहुँला

मेरै रैछ खोट
आखिर मैले ढाँटेकै कारणले तिम्लाई पर्यो चोट
आखिर मैले ढाँटेकै कारणले तिम्लाई पर्यो चोट

Credits
Writer(s): Gyanendra Giri
Lyrics powered by www.musixmatch.com

Link