Yakaa Xanta Chwana

अनि हातमा हात राखी अँगालोमा तिम्लाई बाँधी
राख्नेछु सधैँभरि यो मुटुमा तिम्लाई सजाई
राख्दै छु गीतमा मेरा भावना मनका
तस्वीर जहिले तिम्रा हुन्छन् यी आँखामा

काम्दै, डराउँदै म आइपुगेँ तिम्रो छेउ
हेर्दै तिमीलाई पुकारेँ तिम्रो नाउँ

नजर फर्काई तिम्ले हेरिदिएनौ
प्रस्ताव मेरो स्विकारिदिएनौ
सक्दिन हेर्न तिमीलाई हुँदा नजिक
सक्दिन बोल्न तिमी सामु हुँदा नजिक

मान्दैन मन टाढा तिमीबाट
हुन, तिमी सुन आँखाले तिम्रा
मेरो मन गन वन
येका छन्त च्वन
मेरो मन गन वन
येका छन्त च्वन

झ्यालमा बसी म बतास सँगसँगै
गुनगुनाउँदै छु गीत यादमा तिम्रै

अनि हातमा हात राखी अँगालोमा तिम्लाई बाँधी
राख्नेछु सधैँभरि यो मुटुमा तिम्लाई सजाई
राख्दै छु गीतमा मेरा भावना मनका
तस्वीर जहिले तिम्रा हुन्छन् यी आँखामा

मान्दैन मन टाढा तिमीबाट
हुन, तिमी सुन आँखाले तिम्रा
मेरो मन गन वन
येका छन्त च्वन
मेरो मन गन वन
येका छन्त च्वन

अनि हातमा हात राखी अँगालोमा तिम्लाई बाँधी
राख्नेछु सधैँभरि यो मुटुमा तिम्लाई सजाई
राख्दै छु गीतमा मेरा भावना मनका
तस्वीर जहिले तिम्रा हुन्छन् यी आँखामा

नजर फर्काई तिम्ले हेरिदिएनौ
प्रस्ताव मेरो स्विकारिदिएनौ
सक्दिन हेर्न तिमीलाई हुँदा नजिक
सक्दिन बोल्न तिमी सामु हुँदा नजिक

मान्दैन मन टाढा तिमीबाट
हुन, तिमी सुन आँखाले तिम्रा
मेरो मन गन वन
येका छन्त च्वन
मेरो मन गन वन
येका छन्त च्वन



Credits
Writer(s): Ronak Maharjan
Lyrics powered by www.musixmatch.com

Link