Man Pareko Manchhe

हातका चुरा बजाउँदै कता हिन्यौ लजाउँदै?
हातका चुरा बजाउँदै कता हिन्यौ लजाउँदै?
दशै औँला जोडाैँला, मन परेकी मान्छे हौ, त्यसै कहाँ छोडौँला
ए, मन परेकी मान्छे हौ, त्यसै कहाँ छोडौँला
मलाई सोझी देखेर बस्छौ बाटो छेकेर
मलाई सोझी देखेर बस्छौ बाटो छेकेर
चिरबिर चिरबिर चाँचर, मन परेको फूल टिप्न सजिलो त कहाँ छ र?
मन परेको फूल टिप्न सजिलो त कहाँ छ र?
हिउँ पग्लेर पानी भो, जोबान यसै जानी भो
हिउँ पग्लेर पानी भो, जोबान यसै जानी भो
दशै औँला जोडाैँला, मन परेकी मान्छे हौ, त्यसै कहाँ छोडौँला
ए, मन परेकी मान्छे हौ, त्यसै कहाँ छोडौँला
पाखुरीमा साटेको, किन हो र मातेको?
पाखुरीमा साटेको, किन हो र मातेको?
चिरबिर चिरबिर चाँचर, मन परेको फूल टिप्न सजिलो त कहाँ छ र?
मन परेको फूल टिप्न सजिलो त कहाँ छ र?
काफल गेडी कुटुक्कै, लाउ न माया सुटुक्कै
काफल गेडी कुटुक्कै, लाउ न माया सुटुक्कै
दशै औँला जोडाैँला, मन परेकी मान्छे हौ, त्यसै कहाँ छोडौँला
ए, मन परेकी मान्छे हौ, त्यसै कहाँ छोडौँला
तिम्रो सातो खाईदिन्छु, घरमा कुरा लाईदिछु
तिम्रो सातो खाईदिन्छु, घरमा कुरा लाईदिछु
चिरबिर चिरबिर चाँचर, मन परेको फूल टिप्न सजिलो त कहाँ छ र?
मन परेको फूल टिप्न सजिलो त कहाँ छ र?
जिन्दगानी छोटो छ, दिलमा तिम्रै photo छ
हे, जिन्दगानी छोटो छ, दिलमा तिम्रै photo छ
दशै औँला जोडाैँला, मन परेकी मान्छे हौ, त्यसै कहाँ छोडौँला
ए, मन परेकी मान्छे हौ, त्यसै कहाँ छोडौँला
पात गाँसेर टपरी, बस हल्ला नगरी
पात गाँसेर टपरी, बस हल्ला नगरी
चिरबिर चिरबिर चाँचर, मन परेको फूल टिप्न सजिलो त कहाँ छ र?
मन परेको फूल टिप्न सजिलो त कहाँ छ र?
तिमी फूल, डाली म, भएँ सधैँ खाली म
तिमी फूल, डाली म, भएँ सधैँ खाली म
दशै औँला जोडाैँला, मन परेकी मान्छे हौ, त्यसै कहाँ छोडौँला
ए, मन परेकी मान्छे हौ, त्यसै कहाँ छोडौँला
बिर्सी हाल्छ डालिले फूल टिपेसी मालीले
बिर्सी हाल्छ डालिले फूल टिपेसी मालीले
चिरबिर चिरबिर चाँचर, मन परेको फूल टिप्न सजिलो त कहाँ छ र?
मन परेको फूल टिप्न सजिलो त कहाँ छ र?
देवी, देउता भाकौँला, रानी बनाई राखौँला
देवी, देउता भाकौँला, रानी बनाई राखौँला
दशै औँला जोडाैँला, मन परेकी मान्छे हौ, त्यसै कहाँ छोडौँला
ए, मन परेकी मान्छे हौ, त्यसै कहाँ छोडौँला
भाँडा माझ्न, पकाउन, गाह्रै पर्ला फकाउन
भाँडा माझ्न, पकाउन, गाह्रै पर्ला फकाउन
चिरबिर चिरबिर चाँचर, मन परेको फूल टिप्न सजिलो त कहाँ छ र?
मन परेको फूल टिप्न सजिलो त कहाँ छ र?



Credits
Writer(s): Khem Century, Netra Aryal
Lyrics powered by www.musixmatch.com

Link