Timi Gham Ma Chhaya

हाँस्नू तिमी सुखैमा भुली
मै रुनेछु यादहरू बटुली
तिमी घाम, म छाया
हो, भन्ने गर्थ्यौ, निष्ठुरी, "तिमी घाम, म छाया"
आउँदोरैछ सम्झना त छुटे पनि माया

हाँस्नू तिमी सुखैमा भुली
मै रुनेछु यादहरू बटुली
तिमी घाम, म छाया
हो, भन्ने गर्थ्यौ, निष्ठुरी, "तिमी घाम, म छाया"
आउँदोरैछ सम्झना त छुटे पनि माया
आउँदोरैछ सम्झना त छुटे पनि माया

मनको मैलो जानेभा धोएर
कति धुन्थेँ आँसुले रोएर

तिमीलाई खुसी, उमङ्ग दिन्छु
भन्दा आफै गन्तव्यविहीन छु

तिमीलाई बुझाऊ भने नि मन
मैलाई गाह्रो भाको छ बिर्सन

मैले पराई खोजे नि ठान्न
मनले तिमीलाई बिर्सन चाहन्न

पोल्छ मुटु, चाहिँदैन सलाई नि
नसम्झाऊ त्यो कसमको 'क' लाई नि

माया विस्फोट भएको कारण
भएँ आज बदनामको उदाहरण

कसलाई अब बिटुलो मन?
सुम्पी भन, चोखै छ जोबान

किन मर्छन् ती धोका खाने?
रैछ आखिर चिन्तैले लैजाने

देखेकीथेँ पासो, विष रोजेको
आज छ यही आत्माले खोजेको

Credits
Writer(s): Prasad Lamichhane
Lyrics powered by www.musixmatch.com

Link