Tyo Dina

तियाे दिन देखें तिमीलाई मुस्काउँदै थियो स्कुलै मा
माया लाए तियबाट
खोजें तिम्रा ठीकाना सोदे सबलाई तिम्रो नाम
कति राम्रो रैछ

सकिन भन्न दर थियो यो मन मा
मन भित्र राखे जपे तिम्रो नाम

आशा होस यो लिखेको यो माया को पुस्तक मा
तिम्रो नाम मेरै नाम मा
भनी दिन्छु गर्छु कति माया तिम्लाई संसार ले
सोडी दिंदा

बसी रहे थापाए रैछौ तिमी हाम्रै college मा
कति खुशी लगेउरा
बोलिम हामी भेटेर दरै लागेउ यो मेरो मन मा
तर बरेऊ माया

सोदे तिमीलाई के छ गर्छौ माया
भनेउ तिमीले लाग्छ आजै समैया

खुशी लागेउ राखे दुई वर्ष को माया को कुरा
तिम्रो समुने मा
अब आशा छ की जुराउनु भाको होला हामीलाई
यहाँ जीवन मा

तर आज छु म तिम्रै विवाह मा
मन छ भारी सोर छ सुनसान
मन छ तिमीलाई रोकी रहन
तर छौ तिमी खुशी आज को दिन

खुशी रहा अब आउने तिम्रा जीवन को हर एकै
पलै हरु मा
प्राथना गर्छु हेरुम तिमीलाई तिम्रा पिडी र
जीवन का साथी सँग

तियाे दिन



Credits
Lyrics powered by www.musixmatch.com

Link