Timi Phool Hou

तिमी फूल हौ सृष्टिको म सुवास लिई रहुँला
तिमी फूल हौ सृष्टिको म सुवास लिई रहुँला
तिमी जुन हौ आँखाको म शितल तापी रहुँला
तिमी जुन हौ आँखाको म शितल तापी रहुँला
तिमी फूल हौ सृष्टिको

थाहा छैन समयले भोलि कहाँ कहाँ पुर्याउछ
थाहा छैन समयले भोलि कहाँ कहाँ पुर्याउछ
समुन्द्र मै डुबाउँछ कि किनारा लगाउँछ
समुन्द्र मै डुबाउँछ कि किनारा लगाउँछ
तिमी धून हौ गीतको म सधैँ गाईरहुँला
तिमी जुन हौ आँखाको म शितल तापी रहुँला
तिमी जुन हौ आँखाको म शितल तापी रहुँला
तिमी फूल हौ सृष्टिको

थाहा छैन नियतीले कति हँसाउँछ रुवाँउछ
थाहा छैन नियतीले कति हँसाउँछ रुवाँउछ
दोबाटो मै छुटाँउछ कि साहारा जुटाँउछ
दोबाटो मै छुटाँउछ कि साहारा जुटाँउछ
तिमी खुन हौ मुटुको नशा नशा बगीरहुँला
तिमी जुन हौ आँखाको म शितल तापी रहुँला
तिमी जुन हौ आँखाको म शितल तापी रहुँला
तिमी फूल हौ सृष्टिको



Credits
Writer(s): Rumani Kulung
Lyrics powered by www.musixmatch.com

Link