Bhawana

धेरै भयो माया का कुरा न नगरेका
धेरै भयो माया न लगाएको
कसरी बताउ तिमिलाइ मेरा मन का कुरा
जब धेरै टाढा भएका छौ तिमि आज

ए कान्छी
ए कान्छी

ए कान्छी यी मन चाहि हावा मा
तिम्रै लागि उडी रहेका छन्
यी अाशा लाई निराशा न बनाइ दिनु है भनि
मनमा साची बसि

मनका शब्दहरु पोखिन्न सारो भए झैँ
मनमा अाशा राखि हिँडिरहे छु म
छिटै भेटौला भनि छु हेेै अाशा राखि
मुटुमा गाँठो राखे छु त हेेै अाज

ए कान्छी
ए कान्छी

ए कान्छी यी मन चाहि हावा मा
तिम्रै लागि उडी रहेका छन्
यी अाशा लाई निराशा न बनाइ दिनु है भनि
मनमा साची बसि

ए कान्छी यी मन चाहि हावा मा
तिम्रै लागि उडी रहेका छन्
यी अाशा लाई निराशा न बनाइ दिनु है भनि
मनमा साची बसि



Credits
Writer(s): Ujjwal Tamang
Lyrics powered by www.musixmatch.com

Link