Tirtire Dhara (feat. Tsundue Dorjee Lama)

तिर्तिरे धारा।

कान्छीको मुहार नहेरेको धेरै भएछ
कल्कलाउदो त्यो मुस्कानलाई बिर्सीननी सकिन
रुवाएर आएकोमा माफ गर्दिनु मलाई
थाहा छ बुझ्छौ बाठी भनन बरु

के गोरेटो मा बसेर, मलाई याद गर्छौ तिमी
मेरो बाटो हेर्दै थियोऊ कि.
नधॅाटी फेरी भनन
तिम्रो सपनीमा म आई आई बसी रहन्छुकी

देउराली धुमउलानी सागरनी तरुला है
एस्पाली पक्कै आउछु मन थामी बस्नु अझै
लऊ है डोली चढाउन आई पुगे गाऊैमा
गाग्री त्यो कम्मरको तिर्तिरे धारामा
तिरे... तिर्तिरे धारामा

सानीलाई छाडी आको बर्षौ बिती सके छ
हिजो झै सम्झ्नछुम छुटिएको देउरालीमा
संगै म छुनी तिम्रो मुटुको वरपर
खोतल्नु सधै मेरो याद आउदैछु गर्न घरवर

के गोरेटो मा बसेर, मलाई याद गर्छौ तिमी
मेरो बाटो हेर्दै थियोऊ कि
नधॅाटी फेरी भनन
तिम्रो सपनीमा म आई आई बसी रहन्छुकी

देउराली धुमाउलानी सागरनी तरुला है
येस्पाली पक्कै आउछु मन थामी बस्नु अझै
लऊ है डोली चढाउन आई पुगे गाऊैमा
गाग्री त्यो कम्मरको तिर्तिरे धारामा
तिरे... तिर्तिरे धारामा



Credits
Writer(s): Sarin Tamang
Lyrics powered by www.musixmatch.com

Link