Timi Ayau Farkera

फेरि यो गीत कोरि
मनका भावना पोख्दैछु म
लाखौं को भिडमा तिम्रै
सुन्दर मुहर खोज्दैछु म

भुलेर सारा कुरा तिमि आईदेउन
उराठ यो मेरो जिवन मायाले सजाईदेउन

तिमि आयौ फर्केर
खुसिको लहर बनि साथमा बसिदेउन
तिम्रो निम्तिनै सुम्पेछु
मेरा हरेक प्राथना
चहना बुझिदेउन

तिमि हुन्छ भनन ।।।

सुन्यतामा अल्झेको यो
एक्लो जिवन
तिम्रोनै आशा बोकि हिडिरहेछ
बर्सौ बर्स पछि फेरि
तिमिलाई देखेर
मनमा मेरो उमङ बडिरहेछ

स्विकारिदेउ मेरो माया अतितलाई तिमि भुलेर
राख्न्नेछु सधैं तिमिलाइ मेरो यो मुटु खोलेर

तिमि आयौ फर्केर
खुसिको लहर बनि साथमा बसिदेउन
तिम्रो निम्तिनै सुम्पेछु
मेरा हरेक प्राथना
चहना बुझिदेउन

तिमि हुन्छ भनन ।।।

तिमि हुन्छ भनन ।।।



Credits
Writer(s): Saroj Dhakal
Lyrics powered by www.musixmatch.com

Link