Kasari Bhanu Ma Manko Kura

आ, ला-ला-ला, ला-ला

कसरी भनूँ म मनको कुरा यो?
पहिलो-पहिलो हो मेरो
पहिलो-पहिलो हो मेरो माया हजुरलाई
भनिदे न, ए चरी, मेरो हजुरलाई

कसरी भनूँ म मनको कुरा यो?
कसरी भनूँ म मनको कुरा यो?
पहिलो-पहिलो हो मेरो माया हजुरलाई
भनिदे न, ए चरी, मेरो हजुरलाई

सिरिरिरी लाग्छ पगली पवन
नयाँ-नयाँ लाग्छ धर्ती-गगन
हो, सिरिरिरी लाग्छ पगली पवन
नयाँ-नयाँ लाग्छ धर्ती-गगन

भनिदे न, ए चरी, मेरो हजुरलाई
पहिलो-पहिलो हो मेरो माया हजुरलाई
कसरी भनूँ म मनको कुरा यो?
कसरी भनूँ म मनको कुरा यो?
पहिलो-पहिलो हो मेरो माया हजुरलाई
भनिदे न, ए चरी, मेरो हजुरलाई

खोज्न थाल्यो आँखाले मीठो सपना
रोज्न थाल्यो मनले नयाँ भावना
खोज्न थाल्यो आँखाले मीठो सपना
रोज्न थाल्यो मनले नयाँ भावना

भनिदे न, ए चरी, मेरो हजुरलाई
पहिलो-पहिलो हो मेरो माया हजुरलाई
कसरी भनूँ म? मनको कुरा यो
पहिलो-पहिलो हो मेरो माया हजुरलाई
भनिदे न, ए चरी, मेरो हजुरलाई

पहिलो-पहिलो हो मेरो माया हजुरलाई
भनिदे न, ए चरी, मेरो हजुरलाई



Credits
Writer(s): Ranjeet Gazmer, Tribeni Nepal
Lyrics powered by www.musixmatch.com

Link