Nahera

मेटिसकेका ति पाईलाहरु खोज्दा खोज्दै आफैलाई नै हराएछु
बिताएका ति दिनहरु थाहा नपाई यादमा बद्लिएछन्
लुकाएको धन जस्तै आँसुहरु खोज्दा खोज्दै
आफैलाई सम्झाउने ब्रह्मका दिनहरु खोज्दा खोज्दै

हाँसोको नकाब ओडी लाजको मुकुट पनि आफैलाई
हराएको एउटा भेडा जस्तै भट्कीरहेँ डरमा आज एक्लै
लुकाएको धन जस्तै आँसुहरु खोज्दा खोज्दै
आफैलाई सम्झाउने ब्रह्मका दिनहरु खोज्दा खोज्दै
खोज्दा खोज्दै

सम्हाल पछि सरेका तिम्रा पाईलाहरु
नहेर फर्की मलाइ फेरी एक चोटि
सम्हाल पछि सरेका तिम्रा पाईलाहरु
नहेर फर्की मलाइ फेरी एक चोटि
एक चोटि

लोभिसकेका ति आँखा साथै मधोस जीवन रहरमै
टुटिसकेका हृदय सबै नजोडिने अब प्रयासमै
लुकाएको धन जस्तै आँसुहरु खोज्दा खोज्दै
आफैलाई सम्झाउने ब्रह्मका दिनहरु खोज्दा खोज्दै
खोज्दा खोज्दै

नहेर मलाई, नहेर मलाई
नहेर मलाई, नहेर मलाई
नहेर मलाई, नहेर मलाई



Credits
Writer(s): Adim Subba
Lyrics powered by www.musixmatch.com

Link