Khusi

ए खुसी
लाग्थ्यो तिमीलाई भेटाउँदिन कहिले
थोरै निरासा नि भारि पर्थ्यो यो मनमा जहिले
निसासियेथ्यो यो मन तिमीलाई पछ्याऊँदा
एउटा गहिरो नशा थियौ तिमि पहिले
ए खुसी
ए खुसी

गल्ती त मेरै थियो आशाहरु धेरै राखेँ
साथमा थियौ तिमि म अन्तै खोजि रहेँ
कहिले यादमा थियौ कहिले यो तन भरि
अन्जान सँधै भईरहेँ
ए खुसी
ए खुसी

दुखि हुँदा लुकेर बस्छौ आँशु झर्दा देखा पर्छौ
भुली सबै पिडा कहिले ओठमै आई मुस्कुराउँछौ
ए खुसी
ए खुसी
ए खुसी



Credits
Writer(s): Safalta Gurung
Lyrics powered by www.musixmatch.com

Link