Kahi Phool Chha

कहीं फूल छ, कहीं पत्थर
कहीं गन्ध छ, कहीं अत्तर
कहीं फूल छ, कहीं पत्थर
कहीं गन्ध छ, कहीं अत्तर
मेरो सम्झनाको पानामा
मेरो पनि प्रेमी थिई, कुनै एक जमानामा
मेरो पनि प्रेमी थिई, कुनै एक जमानामा

चूपचाप छु, मौन छु, मनले हेर्छु, आँखाले बोल्छु
पुराना कुरा लुकाएर, आज सानो गोप्य खोल्छु
बिर्सिनेले बिर्सियोस, म त बाँचेको नै सम्झनामा
मेरो पनि प्रेमी थिई, कुनै एक जमानामा
मेरो पनि प्रेमी थिई, कुनै एक जमानामा

हुँदैन भन्थे पानी, जलेर कहिले खरानी
हर्दैन कसैले मेरो शीर राख्ने सिनारी
जे हुन्न भन्थें त्यही भयो एक एक गरेर बिपनामा
मेरो पनि प्रेमी थिई, कुनै एक जमानामा
मेरो पनि प्रेमी थिई, कुनै एक जमानामा

कहीं फूल छ, कहीं पत्थर
कहीं गन्ध छ, कहीं अत्तर
मेरो सम्झनाको पानामा
मेरो पनि प्रेमी थिई, कुनै एक जमानामा
मेरो पनि प्रेमी थिई, कुनै एक जमानामा



Credits
Writer(s): Alok Shree, Neer Shah
Lyrics powered by www.musixmatch.com

Link