Love Parera Dhanna

(सैसै)

हा, हा, हाँस्दै आइछ्यौ, के छ हो समाचार?
बस छेउमा, लौ, जदेउ, नमस्कार
Love परेर धन्न
हाँस्दै आइछ्यौ, के छ हो समाचार?
बस छेउमा, लौ, जदेउ, नमस्कार
Love परेर धन्न

तिम्लाई "I love you, I love you" पाएको छु भन्न

हा, हा, केको लागि हो यस्तो चमत्कार?
बोले पुग्छ, चाहिँदैन नमस्कार
Love परेर धन्न
केको लागि हो यस्तो चमत्कार?
बोले पुग्छ, चाहिँदैन नमस्कार
Love परेर धन्न

तिम्लाई "I love you, I love you" पाएकी छु भन्न

हा, हा, मीठो बोली सुन्याथेँ पहिले त
चालामाला ठीक छैन अहिले त
Love परेर धन्न
मीठै बोली सुन्याथेँ पहिले त
चालामाला ठीक छैन अहिले त
Love परेर धन्न

तिम्लाई "I love you, I love you" पाएको छु भन्न
तिम्लाई "I love you, I love you" पाएको छु भन्न

हा, हा, हेर, हेर, के साह्रो रिसाको
बुझेनौ र यो माया मिसाको?
Love परेर धन्न
हेर, हेर, के साह्रो रिसाको
बुझेनौ र यो माया मिसाको?
Love परेर धन्न

तिम्लाई "I love you, I love you" पाएकी छु भन्न
तिम्लाई "I love you, I love you" पाएकी छु भन्न

हा, हा, आगो ताप्दै यो मध्यरातमा
लट्ठिएछु ती मीठा बातमा
Love परेर धन्न
आगो ताप्दै यो मध्यरातमा
लट्ठिएछु ती मीठा बातमा
Love परेर धन्न

तिम्लाई "I love you, I love you" पाएको छु भन्न
तिम्लाई "I love you, I love you" पाएको छु भन्न

हा, हा, किन हो र डुलाउने अन्तै मन?
माया बढ्दै गाको छ यता झन्
Love परेर धन्न
किन हो र डुलाउने अन्तै मन?
माया बढ्दै गाको छ यता झन्
Love परेर धन्न

तिम्लाई "I love you, I love you" पाएकी छु भन्न
तिम्लाई "I love you, I love you" पाएकी छु भन्न

हा, हा, काँ सकुँला तिम्रो साथ छोड्नलाई?
कोसिसमै छु दुई मुटु जोड्नलाई
Love परेर धन्न
काँ सकुँला तिम्रो साथ छोड्नलाई?
कोसिसमै छु दुई मुटु जोड्नलाई
Love परेर धन्न

तिम्लाई "I love you, I love you" पाएको छु भन्न
तिम्लाई "I love you, I love you" पाएको छु भन्न

हा, हा, मीठा कुरा हुँदैन गरेर
कहिले लान्छौ यो सिउँदो भरेर?
Love परेर धन्न
मीठा कुरा हुँदैन गरेर
कहिले लान्छौ यो सिउँदो भरेर?
Love परेर धन्न

तिम्लाई "I love you, I love you" पाएकी छु भन्न
तिम्लाई "I love you, I love you" पाएकी छु भन्न

हा, हा, बोल्छ्यौ एक्लै मन नलाई, मन नलाई
कति हतार बेहुली बन्नलाई?
Love परेर धन्न
बोल्छ्यौ एक्लै मन नलाई, मन नलाई
कति हतार बेहुली बन्नलाई?
Love परेर धन्न

तिम्लाई "I love you, I love you" पाएको छु भन्न
तिम्लाई "I love you, I love you" पाएको छु भन्न

हा, हा, सबैकुरा पर्छ र बताउन?
गाह्रो हुन्छ एक्लो दिन कटाउन
Love परेर धन्न
सबैकुरा पर्छ र बताउन?
गाह्रो हुन्छ एक्लो दिन कटाउन
Love परेर धन्न

तिम्लाई "I love you, I love you" पाएकी छु भन्न
तिम्लाई "I love you, I love you" पाएकी छु भन्न

हा, हा, दिन त कट्छ जसरीतसरी
तिमीबिना रात काट्नु कसरी?
Love परेर धन्न
दिन त कट्छ जसरीतसरी
तिमीबिना रात काट्नु कसरी?
Love परेर धन्न

तिम्लाई "I love you, I love you" पाएको छु भन्न
तिम्लाई "I love you, I love you" पाएको छु भन्न

हा, हा, सानो-सानो मासुको पसल
जे होस्, साहुजी, रैछौ बाइ असल
Love परेर धन्न
सानो-सानो मासुको पसल
जे होस्, साहुजी, रैछौ बाइ असल
Love परेर धन्न

तिम्लाई "I love you, I love you" पाएकी छु भन्न
तिम्लाई "I love you, I love you" पाएकी छु भन्न

Credits
Writer(s): Tanka Timilsina
Lyrics powered by www.musixmatch.com

Link