Aaideu

आइदेउ मेरो जीवनमा
गाइदेउ माया का ति धुन हरु
तिमीलाई नै पर्खि बसेछु
तिमिनै भन म के गरॅु?

साथ् सॅधै सॅधै को
दिनु मलाई तिमी
कहिले नछुटिने वाचा

हम्मम
हम्मम

लाखॅौ मध्ये एउटा तिमीलाई
मनले मेरो रोजेको
धड्कन ले सास ले मेरो
तिमीलाई नै खोजेको
पुरा गर्छु इच्छा आकांक्षा
मनले तिम्रो सोचेको
देखदैनौ तिमी किन होला?
माया मनले पोखेको
अब आइदेउ
भावना मन को बुझाईदेउ
मुस्कुराइ देउ
फिक्का फिक्का जीवन मेरो रंगिन बनाइदेउ

तिम्रै अँगालो मा निहारिका कै अनुभुति,
मेरो खुसि बस्छ तिम्रै संसारमा लुकी

आइदेउ मेरो जीवनमा
गाइदेउ माया का ति धुन हरु
तिमीलाई नै पर्खि बसेछु
अझै कति प्रतिक्षा गरु?



Credits
Writer(s): Niraj Shah
Lyrics powered by www.musixmatch.com

Link