Oye Maya

ओए माया, ओए माया, ओए माया (ओए माया)

ओए माया, ओए माया, ओए माया (ओए माया)
ओए माया, ओए माया, ओए माया (ओए माया)
ओए माया, ओए माया, ओए माया
ओए माया, ओए माया, ओए माया

किन-किन तिमीसँग बोल्न मन लाग्छ
किन-किन तिमीसँग बोल्न मन लाग्छ
मनको कुरा तिमीसँग खोल्न मन लाग्छ
मनको कुरा तिमीसँग खोल्न मन लाग्छ

ओए माया, ओए माया, ओए माया
ओए माया, ओए माया, ओए माया (ओए माया)

(ला, ला-ला, ला, ला-ला, ला-ला-ला, ला-ला-ला-ला)
(ला, ला-ला, ला, ला-ला, ला-ला-ला, ला-ला-ला-ला)

तिम्लाई मेरै वशमा पारी डुल्न मन लाग्छ
संसारकै सारा खुशी दिन मन लाग्छ
(ला-ला-ला-ला, ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला)
(ला-ला-ला-ला, ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला)
तिम्लाई मेरै वशमा पारी डुल्न मन लाग्छ
संसारकै सारा खुशी दिन मन लाग्छ
राम्री पनि कति राम्री, परीझैँ लाग्छ
राम्री पनि कति राम्री, परीझैँ लाग्छ
त्यसैले त तिमीसँग बोल्न मन लाग्छ
होए, मनको कुरा तिमीसँग खोल्न मन लाग्छ

ओए माया, ओए माया, ओए माया
ओए माया, ओए माया, ओए माया

नजाऊ अन्त मलाई छोडी, गए पाप लाग्ला
तिम्रै यादमा तड्पिएर म कति रोऔँला
(ला-ला-ला-ला, ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला)
(ला-ला-ला-ला, ला-ला-ला, ला-ला-ला-ला, ला-ला-ला)
नजाऊ अन्त मलाई छोडी, गए पाप लाग्ला
तिम्रै यादमा तड्पिएर म कति रोऔँला
सपना देख्छु कति राम्रो, बिपनाझैँ लाग्छ
सपना देख्छु कति राम्रो, बिपनाझैँ लाग्छ
त्यसैले त तिमीसँग बोल्न मन लाग्छ
होए, मनको कुरा तिमीसँग खोल्न मन लाग्छ

ओए माया, ओए माया, ओए माया
ओए माया, ओए माया, ओए माया
ओए माया, ओए माया, ओए माया (ओए माया)
ओए माया, ओए माया, ओए माया (ओए माया)
ओए माया, ओए माया, ओए माया
ओए माया, ओए माया, ओए माया

ओए माया, ओए माया, ओए माया, ओए माया
(ओए माया)



Credits
Writer(s): Bijay Bmoon
Lyrics powered by www.musixmatch.com

Link