Aauthi Beruwako by Samjhana Bhandari Khem Century
तिम्ले माया गरेकै हैन, मेरो जस्तो organic दिल छैन
औँठी बेरुवाको, के भर पर्नु र बोली फेरुवाको?
गरेकै हैन, मेरो जस्तो organic दिल छैन

ए, के भर पर्नु र बोली फेरुवाको?
भन्छौ अरे फूल पाएँ, रस पाइनँ, जति माया गरे नि जस पाइनँ

फूल पाएँ, रस पाइनँ, जति माया गरे नि जस पाइनँ

कसको छ र जिन्दगी मालामाल? दिएकै छु माया त फालाफाल

जिन्दगी मालामाल, दिएकै छु माया त फालाफाल

छैन बरै मायाको निको चाल, बुढी मरी भन्दा नि पल्क्यो काल

मायाको निको चाल, बुढी मरी भन्दा नि पल्क्यो काल

नचाहिने कुरामा बल गर्छ्यौ, तिमी आफै झुक्काउँछौ, छल गर्छ्यौ

कुरामा बल गर्छ्यौ, तिमी आफै झुक्काउँछौ, छल गर्छ्यौ

मुखमा रामराम, मनमा त पाप रैछ, दिलमा आउने, जानेको छाप रैछ

मनमा त पाप रैछ, दिलमा आउने, जानेको छाप रैछ

सीताजीलाई रावणले हर्ला नि, भुइँको टिप्दा गोजीको झर्ला नि

रावणले हर्ला नि, भुइँको टिप्दा गोजीको झर्ला नि

दुःख दिने, सताउने तँ उस्तै, जे भने नि पत्याउने म उस्तै

सताउने तँ उस्तै, जे भने नि पत्याउने म उस्तै

Credits
Writer(s): Khem Century, Netra Aryal
Lyrics powered by www.musixmatch.com
Link
Other Album Tracks
All Album Tracks: Aauthi Beruwako by Samjhana Bhandari | Khem Century >
Altri album
- Dashain Aauda Gau Gharai Ramailo
- Mai Ramro Chaina Teej Song
- Kyarna Maya Marichau
- Aauthi Beruwako by Samjhana Bhandari | Khem Century
- Kapalu Korera by Samjhana Bhandari | Khem Century
- Rasko Maya | Prakash Parajuli
- Dashain Tihar Aayo Aaganaima
- Mero Maya Baseko Gauma
- Kale Jwoi Sab (feat. Pashupati Sharma & Prakash Saput) - Single
- Kalipareko
© 2025 All rights reserved. Rockol.com S.r.l. Website image policy
Rockol
- Rockol only uses images and photos made available for promotional purposes (“for press use”) by record companies, artist managements and p.r. agencies.
- Said images are used to exert a right to report and a finality of the criticism, in a degraded mode compliant to copyright laws, and exclusively inclosed in our own informative content.
- Only non-exclusive images addressed to newspaper use and, in general, copyright-free are accepted.
- Live photos are published when licensed by photographers whose copyright is quoted.
- Rockol is available to pay the right holder a fair fee should a published image’s author be unknown at the time of publishing.
Feedback
Please immediately report the presence of images possibly not compliant with the above cases so as to quickly verify an improper use: where confirmed, we would immediately proceed to their removal.