Chahanchhu

मबाट टाढाटाढा नभईदेऊ तिमी
मलाई नजिक आई हेरीदेऊ न, हा-हा-हा
मबाट टाढाटाढा नभईदेऊ तिमी
मलाई नजिक आई हेरीदेऊ न
लजालु ति तिम्रा गोला अँखाले नहेरेझैँ गरि हेरीदेऊ न, हा-हा-हा

मन्दमन्द मुस्कान तिम्रो ओठमा ल्याई हाँसिदेऊ न
यो मनमा त्यो मन मिलाई मायाको डोरि गाँसिदेऊ न

चाहान्छु माया बढोस्, चाहान्छु साथ रहोस्
चाहान्छु म तिम्रो हुन पाउँ, चाहान्छु तिमी मेरो जीवनमा आ... (हो-हो-हो, hm-hm-hm)

यो मेरो यौवन तिम्रो नै हो, आएर सम्हालीदेऊ न
तिम्रो मायामा हराई रहन्छु, आएर मलाई अँगाली देऊ न

चाहान्छु माया बढोस्, चाहान्छु साथ रहोस्
चाहान्छु म तिम्रो हुन पाउँ, चाहान्छु तिमी मेरो जीवनमा आ... (हो-हो-हो, hm-hm-hm)



Credits
Writer(s): Manas Manisha
Lyrics powered by www.musixmatch.com

Link