Timi Bahek, Pt. 2

तिमीबाहेक कोही छैन मेरो जिन्दगीमा अरु
हो, तिमीबाहेक कोही छैन मेरो जिन्दगीमा अरु
तिम्रो लागि परे ज्यानै, तिम्रो लागि परे ज्यानै राजी छु म दिन बरु
तिमीबाहेक कोही छैन

तिमीलाई दुःख पर्न दिन्नँ, तिम्रो आँसु झर्न दिन्नँ

हो, तिमीलाई दुःख पर्न दिन्नँ, तिम्रो आँसु झर्न दिन्नँ
बरु किन नपरोस् है मुटु बेची खुसी किन्न
मुटु बेची खुसी किन्न

तिमीबाहेक कोही छैन

तिमी साथमा हुनुपर्छ हाँस्न पनि, रुन पनि

हो, तिमी साथमा हुनुपर्छ हाँस्न पनि, रुन पनि
कहाँ सक्छु एक्लै बाँच्न तिमीदेखि टाढा बनि?
तिमीदेखि टाढा बनि

तिमीबाहेक कोही छैन मेरो जिन्दगीमा अरु
तिम्रो लागि परे ज्यानै, तिम्रो लागि परे ज्यानै राजी छु म दिन बरु
तिमीबाहेक कोही छैन



Credits
Lyrics powered by www.musixmatch.com

Link