Tyo MutuMa

थाहा छ मलाई तिम्रो साथ पाउँदिन
तर तिमीलाई कहिल्यै दोष लाउँदिन
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

तिम्रो साथ पाउँदिन
तर तिमीलाई कहिल्यै दोष लाउँदिन
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

तिम्रै नाममा छोड्न पा धर्ती
पलाउँथ्यो कि तिम्रो मन म प्रति
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

पलाउँथ्यो कि तिम्रो मन म प्रति
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

यति मया कसैलाई गरिनँ
तर तिमीलाई कहिल्यै मन परिनँ
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

यति मया कसैलाई गरिनँ
तर तिमीलाई कहिल्यै मन परिनँ
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

रित्तिने भो आँसुझैँ बगी
आफैसँग हारेको जिन्दगी
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

रित्तिने भो आँसुझैँ बगी
आफैसँग हारेको जिन्दगी
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

मेरो माया अर्कैले खोस्दियो
दुनियाँले मैलाई नै दोष दियो
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

अर्कैले खोस्दियो
दुनियाँले मैलाई नै दोष दियो
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

किन आउँछ याद घरि घरि
नबिर्सने भएँ मै नमरी
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

याद घरि घरि
नबिर्सने भएँ मै नमरी
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

हुने मन थियो आँखाको नानीझैँ
भएँ तर पोख्खेको पानीझैँ
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

आँखाको नानीझैँ
भएँ तर पोख्खेको पानीझैँ
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

देख्दै हिँड्ने मुर्खै हुम म पनि
कहिल्यै पूरा नहुने सपनी
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर

मुर्खै हुम म पनि
कहिल्यै पूरा नहुने सपनी
त्यो मुटुमा को बसेको छ र?
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर
तिम्रै नाम जपेर जिन्दगानी जानी भो
तिम्रो माया कहिल्यै पाइनँ तर



Credits
Writer(s): Roshan Pariyar
Lyrics powered by www.musixmatch.com

Link