Timi sangai

तिमी सँगसँगै हाँस्न मन छ
तिमी सँगसँगै रुन छ
आ, तिमी सँगसँगै हाँस्न मन छ
तिमी सँगसँगै रुन छ

जुनीजुनी, सयौँ जुनी
जुनीजुनी, सयौँ जुनी
मलाई तिम्रै हुन मन छ
मलाई तिम्रै हुन मन छ
तिमी सँगसँगै हाँस्न मन छ

जल्छ, जल्छ, मुटु जल्छ
तिमीले कसैसँग बोले यो मुटु जल्छ
जल्छ, जल्छ, मुटु जल्छ
तिमीले कसैसँग बोले यो मुटु जल्छ
चल्छ, चल्छ, मुटु चल्छ
तिमी छौ र त सधैँ मेरो यो मुटु चल्छ

तिमी सँगसँगै फुल्न मन छ
तिमी सँगसँगै झर्न छ
जुनीजुनी, सयौँ जुनी
जुनीजुनी, सयौँ जुनी
मलाई तिम्रै हुन मन छ
मलाई तिम्रै हुन मन छ

हाँस्न, हाँस्न, पाउँ हाँस्न
जीवनभरि तिम्रै साथमा हाँस्न पाउँ
हाँस्न, हाँस्न, पाउँ हाँस्न
जीवनभरि तिम्रै साथमा हाँस्न पाउँ
बाँच्न, बाँच्न, पाउँ बाँच्न
हजारौँ चोला तिम्रै साथमा बाँच्न पाउँ

तिमी सँगैसँगै बाँच्न मन छ
तिमी सँगसँगै मर्न मन छ
जुनीजुनी, सयौँ जुनी
जुनीजुनी, सयौँ जुनी
मलाई तिम्रै हुन मन छ
मलाई तिम्रै हुन मन छ
तिमी सँगसँगै हाँस्न मन छ



Credits
Writer(s): Rimesh Kumar
Lyrics powered by www.musixmatch.com

Link