putali

माझी दाईले जालै हान्यो उर्लिएको भेलमा
ज्यानकै बाजी लाउँछु बरु पिरतीको खेलमा
सिमसिमे पानी
माझी दाईले जालै हान्यो उर्लिएको भेलमा
ज्यानकै बाजी लाउँछु बरु पिरतीको खेलमा
सिमसिमे पानी

सिमसिमे पानीमा पुतली नाचेको
साँच्चै भन माया, ओए, लाली जोबन कैलेलाई साँचेको?
सिमसिमे पानीमा पुतली नाचेको
साँच्चै भन मया, ओइ, लाली जोबन कैलेलाई साँचेको?

मिर्मिरेको लाली चढ्यो, हिउँचुलिमा झल्ल
तिर्खाएको काकाकुलले पानी भेट्यो बल्ल

भमराले मालीसँग लगाउँदैन सर्त
बैँसको फूल झरेपछि डालिको के अर्थ?

साँच्चै भन माया, ओइ, लाली जोबन कैलेलाई साँचेको?

केशरीले फूलै खेल्न लायो टारी खेतमा
किन किन आफ्नै लाग्यो तिमीलाई पहिलो भेटमा
सिमसिमे पानी
केशरीले फूलै खेल्न लायो टारी खेतमा
किन किन आफ्नै लाग्यो तिमीलाई पहिलो भेटमा
सिमसिमे पानी

सिमसिमे पानीमा पुतली नाचेको
साँच्चै भन मया, ओइ, लाली जोबन कैलेलाई साँचेको?
सिमसिमे पानीमा पुतली नाचेको
साँच्चै भन मया, ओइ, लाली जोबन कैलेलाई साँचेको?
साँच्चै भन मया, ओइ, लाली जोबन कैलेलाई साँचेको?

चखेवाको जोडी खेल्ने प्रकृतिको काखझैँ
तिम्रो एकै बोली पनि लाउँछ मलाई लाखझैँ
सिमसिमे पानी
चखेवाको जोडी खेल्ने प्रकृतिको काखझैँ
तिम्रो एकै बोली पनि लाउँछ मलाई लाखझैँ
सिमसिमे पानी

सिमसिमे पानीमा पुतली नाचेको
साँच्चै भन माया, ओए, लाली जोबन कैलेलाई साँचेको?
सिमसिमे पानीमा पुतली नाचेको
साँच्चै भन मया, ओइ, लाली जोबन कैलेलाई साँचेको?
साँच्चै भन मया, ओइ, लाली जोबन कैलेलाई साँचेको?

भित्तो पोत्ने कमेरो त, भुइँमा रातो माटो
पाईला खोज्दै हिँड्छु सधैँ तिमी हिँड्ने बाटो

तिर्खा लाए मूलको पानी सालको पातले पिउँला
सुखै सुख तिमीलाई दिउँला, दुःख आफै लिउँला

लाँकुरीको बोटमा बसी चरीले गीत गाउँछ
करोडौँको भिडमा पनि तिम्रै मया लाउँछ

Credits
Writer(s): Shiva Hamal
Lyrics powered by www.musixmatch.com

Link