Runda Rundai Gayo
तिम्रै यादमा पागलझैँ बनेँ
हिजोजस्तै आजको दिन पनि
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
पागलझैँ बनेँ, हिजोजस्तै आजको दिन पनि
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
डुबेकी छु आँसुको भेलैमा
लाम्-लाम्, खाम्-खाम् भन्ने यो बेलैमा
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
आँसुको भेलैमा, लाम्-लाम्, खाम्-खाम् भन्ने यो बेलैमा
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
आफ्नो सम्झेँ, आफन्त बनिनौ
दुखीको नि मन हुन्छ भनिनौ
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
आफन्त बनिनौ, दुखीको नि मन हुन्छ भनिनौ
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
जिन्दगीमा दोबाटो आयो
जति आफ्नो सम्झे नि के लायो?
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
दोबाटो आयो, जति आफ्नो सम्झे नि के लायो?
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
भन्थे सबले, "फँसिस् तँ किन?"
मै अन्धो हुँ, आँखा नै देखिन
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
फँसिस् तँ किन? मै अन्धो हुँ, आँखा नै देखिन
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
सुन्न पाइयोस् सुखमा भुलेको
तिम्रो जीवन फलेको-फुलेको
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
सुखमा भुलेको, तिम्रो जीवन फलेको-फुलेको
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
किन तिमी टाढियौ था छैन
गल्ति गरेझैँ जस्तो लाछैन
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
टाढियौ था छैन, गल्ति गरेझैँ जस्तो लाछैन
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
फूलझैँ मलाई फुलायौ पहिले
झाऱ्यौ फेरि, कुल्चिए सबैले
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
फुलायौ पहिले, झाऱ्यौ फेरि, कुल्चिए सबैले
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
खाकै थालमा गयौ नि थुकी
ठानेकै थेँ मुटुको ढुकढुकी
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
गयौ नि थुकी, ठानेकै थेँ मुटुको ढुकढुकी
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
जे भने नि भयो नि छुटेसी
दुखियाको सर्वस्व लुटेसी
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
भयो नि छुटेसी, दुखियाको सर्वस्व लुटेसी
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
लुटेराको उपाधि पाएँ
तिम्लाई आफ्नो सम्झेको सजाय
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
उपाधि पाएँ, तिम्लाई आफ्नो सम्झेको सजाय
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
हिँड्नुपऱ्यो आँसुले रुझेर
देउता सम्झी ढुङ्गालाई पुजेर
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
आँसुले रुझेर, देउता सम्झी ढुङ्गालाई पुजेर
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
तिम्रो इच्छा पुग्ने भो, सानी
मेरो पीरमा रमाउन चाहनी
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
पुग्ने भो, सानी, मेरो पीरमा रमाउन चाहनी
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
बसेकी छु म यता बौलाउँदै
तिम्रा खुसी गा होलान् मौलाउँदै
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
म यता बौलाउँदै, तिम्रा खुसी गा होलान् मौलाउँदै
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
तिमी थियौ मेरो हारजीत
छैनौ तिमी, के छ र मसित?
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो हारजीत, छैनौ तिमी, के छ र मसित?
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
म दुःखमा डुबेको थाहा पाई
"बल्ल खाई," भन्छौ रे सबैलाई
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
डुबेको थाहा पाई, "बल्ल खाई," भन्छौ रे सबैलाई
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
हिजोजस्तै आजको दिन पनि
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
पागलझैँ बनेँ, हिजोजस्तै आजको दिन पनि
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
डुबेकी छु आँसुको भेलैमा
लाम्-लाम्, खाम्-खाम् भन्ने यो बेलैमा
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
आँसुको भेलैमा, लाम्-लाम्, खाम्-खाम् भन्ने यो बेलैमा
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
आफ्नो सम्झेँ, आफन्त बनिनौ
दुखीको नि मन हुन्छ भनिनौ
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
आफन्त बनिनौ, दुखीको नि मन हुन्छ भनिनौ
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
जिन्दगीमा दोबाटो आयो
जति आफ्नो सम्झे नि के लायो?
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
दोबाटो आयो, जति आफ्नो सम्झे नि के लायो?
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
भन्थे सबले, "फँसिस् तँ किन?"
मै अन्धो हुँ, आँखा नै देखिन
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
फँसिस् तँ किन? मै अन्धो हुँ, आँखा नै देखिन
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
सुन्न पाइयोस् सुखमा भुलेको
तिम्रो जीवन फलेको-फुलेको
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
सुखमा भुलेको, तिम्रो जीवन फलेको-फुलेको
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
किन तिमी टाढियौ था छैन
गल्ति गरेझैँ जस्तो लाछैन
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
टाढियौ था छैन, गल्ति गरेझैँ जस्तो लाछैन
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
फूलझैँ मलाई फुलायौ पहिले
झाऱ्यौ फेरि, कुल्चिए सबैले
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
फुलायौ पहिले, झाऱ्यौ फेरि, कुल्चिए सबैले
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
खाकै थालमा गयौ नि थुकी
ठानेकै थेँ मुटुको ढुकढुकी
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
गयौ नि थुकी, ठानेकै थेँ मुटुको ढुकढुकी
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
जे भने नि भयो नि छुटेसी
दुखियाको सर्वस्व लुटेसी
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
भयो नि छुटेसी, दुखियाको सर्वस्व लुटेसी
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
लुटेराको उपाधि पाएँ
तिम्लाई आफ्नो सम्झेको सजाय
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
उपाधि पाएँ, तिम्लाई आफ्नो सम्झेको सजाय
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
हिँड्नुपऱ्यो आँसुले रुझेर
देउता सम्झी ढुङ्गालाई पुजेर
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
आँसुले रुझेर, देउता सम्झी ढुङ्गालाई पुजेर
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
तिम्रो इच्छा पुग्ने भो, सानी
मेरो पीरमा रमाउन चाहनी
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
पुग्ने भो, सानी, मेरो पीरमा रमाउन चाहनी
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
बसेकी छु म यता बौलाउँदै
तिम्रा खुसी गा होलान् मौलाउँदै
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
म यता बौलाउँदै, तिम्रा खुसी गा होलान् मौलाउँदै
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
तिमी थियौ मेरो हारजीत
छैनौ तिमी, के छ र मसित?
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो हारजीत, छैनौ तिमी, के छ र मसित?
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
म दुःखमा डुबेको थाहा पाई
"बल्ल खाई," भन्छौ रे सबैलाई
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
डुबेको थाहा पाई, "बल्ल खाई," भन्छौ रे सबैलाई
रुँदारुँदै गयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
मेरो यो जिन्दगी रुँदारुँदै गयो
तिम्लाई त, निष्ठुरी, भनेजस्तै भयो
Credits
Writer(s): Karna Chapagain
Lyrics powered by www.musixmatch.com
Link
© 2024 All rights reserved. Rockol.com S.r.l. Website image policy
Rockol
- Rockol only uses images and photos made available for promotional purposes (“for press use”) by record companies, artist managements and p.r. agencies.
- Said images are used to exert a right to report and a finality of the criticism, in a degraded mode compliant to copyright laws, and exclusively inclosed in our own informative content.
- Only non-exclusive images addressed to newspaper use and, in general, copyright-free are accepted.
- Live photos are published when licensed by photographers whose copyright is quoted.
- Rockol is available to pay the right holder a fair fee should a published image’s author be unknown at the time of publishing.
Feedback
Please immediately report the presence of images possibly not compliant with the above cases so as to quickly verify an improper use: where confirmed, we would immediately proceed to their removal.