Udna Dew Malai

आज मलाई टोल्ली नभन ना ना ना
आज मलाई पर्खी नभन ना ना ना
आज मलाई हेर्न नभन ना ना ना
आज मलाई हिंडन नभन ना ना ना
हिँड्ने छू आज एसो आफ्नै चालै मा
कूदने छू चंद्र माथि आफ्नै ढाल मा
हिँड्ने छू आज एसो आफ्नै चालै मा
कूदने छू चंद्र माथि आफ्नै ढाल मा

खाली शहर को बाटो हिडी राछु
आकाश मा चरी झेई उडी राछु
खाली शहर को बाटो हिडी राछु
आकाश मा चरी झेई उडी राछु

उड़ना देऊ मलाई
आज यो गगन को पारी सम्म
उड़ना देऊ मलाई
आज चन्द्रमा को सामु सम्म
उड़ना देऊ मलाई
आज यो गगन को पारी सम्म
उड़ना देऊ मलाई
आज चन्द्रमा को सामु सम्म

वारी पारी खोला तरी
पानी को यो एक झरि
रमाइलो संसार को गीत
घाम पानी पानी घाम
घाम पानी पानी घाम
मैले कुरेको को यो गीत
तिमीलाई भनी मायाको बाटो मा
यो गीत ले नी कुरी राछ
तिमीलाई भनी ख़ुशी को संसार ले
तिमीलाई नै कुरी राछ

खोई किन किन तिमि मुर्झाएको
रमाइलो सांझ मा किन ग़म गएको
एक्खेप लाइ नजर उठाई माथि हेर
बताश मा हाथ खोली संगै भन

उड़ना देऊ मलाई
आज यो गगन को पारी सम्म
उड़ना देऊ मलाई
आज चन्द्रमा को सामु सम्म
उड़ना देऊ मलाई
आज यो गगन को पारी सम्म
उड़ना देऊ मलाई
आज चन्द्रमा को सामु सम्म



Credits
Writer(s): Pratik Adhikari
Lyrics powered by www.musixmatch.com

Link