Timile Aafnai Thaneu Kina - Male Vocals

तिम्ले आफ्नै ठान्यौ किन मुटु जलाई मार्ने भए?
हाँ, तिम्ले आफ्नै ठान्यौ किन मुटु जलाई मार्ने भए?
सारा खुशी-उमङ्गलाई अन्तैतिर सार्ने भए?
सारा खुशी-उमङ्गलाई अन्तैतिर सार्ने भए?
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ

"तिमीबिना बाँच्दिन म," सँगै हिँड्दा भन्ने गर्थ्यौ
हो, "तिमीबिना बाँच्दिन म," सँगै हिँड्दा भन्ने गर्थ्यौ
मनको देउता पूजा गर्न मन्दिर मलाई ठान्ने गर्थ्यौ
मनको देउता पूजा गर्न मन्दिर मलाई ठान्ने गर्थ्यौ

मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ

भन्ने गर्थ्यौ "मनको डाली," डालीमा फूल फुल्नुपर्छ
हो, भन्ने गर्थ्यौ "मनको डाली," डालीमा फूल फुल्नुपर्छ
सयौँ जुनी एकै साथ बिताउँदै मन भुल्नुपर्छ
हो, सयौँ जुनी एकै साथ बिताउँदै मन भुल्नुपर्छ

मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ

तिम्ले आफ्नै ठान्यौ किन मुटु जलाई मार्ने भए?
हाँ, तिम्ले आफ्नै ठान्यौ किन मुटु जलाई मार्ने भए?
सारा खुशी-उमङ्गलाई अन्तैतिर सार्ने भए?
सारा खुशी-उमङ्गलाई अन्तैतिर सार्ने भए?
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ
मुटु चिरा पारी गयौ, माया अन्तै सारी गयौ



Credits
Writer(s): Netra Bandhan K C
Lyrics powered by www.musixmatch.com

Link