Merai Tira (Acoustic)

आजसम्म रहेन त्यो आवाज
बोलाइरहन्छु म तिम्रै नाम सधैँभरिलाई
सुनिदेऊ न मनको कथालाई
जहाँ भए नि तिम्रै लागि धड्किन्छ यो मुटु अझै पनि
हेर्दाहेर्दै तिमी
टाढिँदै गएको
चालै पाइन, के गरूँ अब?
एकचोटि फेरि तिमी फर्की आऊ मेरैतिर

फर्की आऊ मेरैतिर
फर्की आऊ मेरैतिर

सधैँ अनेक बहाना बनाउँदै
तिमी त भागी जाने नै हो
दोषी भएँ म तिम्रै अगाडि
बुझाऊँ कसरी अब?
खाली-खाली भएछु म त
छैन केही भन्न अब त
भारी-भारी भएछ मन
खोजिरहन्छ तिम्रै आभास
हेर्दाहेर्दै तिमी
टाढिँदै गएको
चालै पाइन, के गरूँ अब?
एकचोटि फेरि तिमी फर्की आऊ मेरैतिर

हेर्दाहेर्दै तिमी टाढिँदै गएको
चालै पाइन, के गरूँ अब?
एकचोटि फेरि तिमी फर्की आऊ मेरैतिर
फर्की-फर्की, आऊ-आऊ
तिमी-तिमी मेरैतिर
फर्की-फर्की, आऊ-आऊ
तिमी-तिमी मेरैतिर
फर्की-फर्की, आऊ-आऊ
तिमी-तिमी मेरैतिर
फर्की आऊ तिमी मेरैतिर
फर्की-फर्की, आऊ-आऊ
तिमी-तिमी मेरैतिर
फर्की-फर्की, आऊ-आऊ
तिमी-तिमी मेरैतिर
फर्की-फर्की, आऊ-आऊ
तिमी-तिमी मेरैतिर
फर्की आऊ तिमी मेरैतिर



Credits
Writer(s): Utsav Gc, Prabesh Shrestha
Lyrics powered by www.musixmatch.com

Link