Jaya Hos

जय होस्! तेरो जय होस्!
जय होस्! तेरो जय होस्!

'पागल' भनेर सबले चिन्ने बनाउने तैँ हो

चोट सहेर एक्लै हिँड्ने बनाउने तैँ हो

'पागल' भनेर सबले चिन्ने बनाउने तैँ हो
चोट सहेर एक्लै हिँड्ने बनाउने तैँ हो

कर्मैमा खोट, मुटुमा चोट, दिन्नँ तँलाई दोष

जय होस्! तेरो जय होस्!
जय होस्! तेरो जय होस्!

भन्दै भोलि फेरिस् बोली, वाचा गरेर आफै तोडिस्
केको अभावले, कसको दबाबले बिनाकारण मलाई छोडिस्?

भन्दै भोलि फेरिस् बोली, वाचा गरेर आफै तोडिस्
केको अभावले, कसको दबाबले बिनाकारण मलाई छोडिस्?

आँसुको भेल, भाग्यको खेल, दिन्नँ तँलाई दोष

जय होस्! तेरो जय होस्!
जय होस्! तेरो जय होस्!

सहर फेरिस्, रहर फेरिस्, अँगालोमा पराई बेरिस्
मनको माया लत्याएर धनको महल तैँले हेरिस्

सहर फेरिस्, रहर फेरिस्, अँगालोमा पराई बेरिस्
मनको माया लत्याएर धनको महल तैँले हेरिस्

जति जिउँला मै आँसु पिउँला, दिन्नँ तँलाई दोष

जय होस्! तेरो जय होस्!
जय होस्! तेरो जय होस्!



Credits
Writer(s): Roshan Singh
Lyrics powered by www.musixmatch.com

Link